Skip to content

समाचार

यौन मनोविज्ञानको विषयका गरिएको एक नयाँ अध्ययनले केही नयाँ तथ्यांक बाहिर ल्याएको छ ।

अध्ययन अनुसार महिलाहरु पुरुषलाई प्रभावित पार्न र जागिरमा अवसरको लागि समेत आफ्नो छातिलाई बढि भन्दा बढि खुल्ला छाड्ने गर्छन् ।

·

८० प्रतिशत महिलाले हेर्छन् अर्कीका बुबु

हरेक सात जनामा एक जना महिला आफ्नो बोसलाई आकषिर्त गर्न कार्यालयमा जाँदा दुइ स्तनको बिच भागमा जोतिने प्रकारको सिक्रि लगाउँछन् ।

· सयमा पचास जना महिला जागिरको लागि अन्तरवार्तामा जाँदा आफ्नो वक्षस्थल जतिसक्दो बढि प्रदर्शन गर्न चाहन्छन् ।

· यदि कुनै काम गर्नको लागि लामो लाइन लाग्नुपर्छ र महिलालाई छिट्टै उक्त काम गर्नुपरेको छ भने १६ प्रतिशत महिला आफ्नो छाति वा नितम्बले लाइनमा रहेका पुरुषहरुलाई स्पर्श गर्दै लाइन मिच्ने काम गर्छन् ।

· सयमा ८० जना महिलाले सधै अर्को महिलाको वक्षस्थलमा आँखा लगाएर आफ्नासँग तुलना गर्छन् । कोहीकोहीले त चर्चित सेलिब्रटी महिलाको पुष्ट छातिसँग आफ्ना मालसामानको तुलना गर्ने गर्छन् ।

· दुइ तिहाइ महिला खुबै महिलावादी र सेक्सी देखिनका लागि लुकाउनुपर्ने चिजहरु विभिन्न बहानामा देखाउँछन् ।

·

 

Leave a Comment

Leave a comment